Article in Nepal Pati in Dec 30, 2016
September 8, 2021
जीवनराम श्रेष्ठ नेपाली खेल राजनीतिका चतुर खेलाडी हुन । २०५१ सालमा नेकपा एमालेले पहिलो पटक आफ्नै नेतृत्वमा अल्मतको सरकार बनाउन सफल भएपछी पार्टी भित्र खेल राजनीति प्रवेश गराएको जस पनि उनैलाई जान्छ । उनले दुुई पटक खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषदको दुुई पटक नेतृत्व सम्हाली सकेका छन् ।