IJF World Ranking Asian Junior Cadet Championship July 17-20 Hongkong and July 23-27 Macao

नेपाल ओलम्पिक कमिटीबाट मिसन रियो २०१६ अन्तर्गत छनौट भई विशेष प्रशिक्षणका लागि मित्रराष्ट्र हङ्गकङ्गमा सन् २०१५ जुलाई २७–२० सम्म मकाउमा जुलाई २३ देखि २७ सम्म हुने  एशियाली क्याडेट तथा जुनियर (१६ वर्ष पूरा भई २० वर्षमुनि) तथा आई. जे. एप्m. रेडकिंङ्गको जुडो प्रतियोगितामा भाग लिनका लागि एक जना महिला खेलाडी फुफु लामो खत्री (६३ केजी तौल समुहमा) र एक जना प्रशिक्षक देवु थापा त्यस तर्फ  प्रस्थान गर्दै हुनुहुन्छ । वहाँहरुलाई नेपाल ओलम्पिक कमिटीको एक कार्यक्रम विच कमिटीका अध्यक्ष र महासचिवले विदाई गेर गरेको थियो । 
Previous Next