वृहत साईकल ¥यालीको कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

श्रीमान् अध्यक्षज्यू, महासचिवज्यू, तथा सदस्यज्यूहरु नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय संघका पदाधिकारी तथा सदस्यज्यूज्यूहरु
खेलाडीज्यूहरु, खेलकूद पत्रकाज्यूहरु तथा खेलकूद प्रेमीज्यूहरु
                                                                                                                                                   मितिः २०७२/०२/२९

                                          विषयः हार्दिक निमन्त्रणा ओलम्पिक डे २०१५
महोदय,
उपरोक्त सम्बन्धमा नेपाल ओलम्पिक कमिटीले अन्तराष्ट्रिय ओलम्पिक कमिटीको संस्थापन दिवसको अवसरमा सदा झै यस यस वर्षमा पनि यही सन् २०१५ जुन १३–२३ तारिख सम्म १० दिनको विविध कार्यक्रम आयोजना गर्न लागेको सहर्ष जानकारी गराउँन चाहन्छु ।

यसै कार्यक्रम अन्तर्गत यही सन् २०१५ जुन १३ तारिख शनिवारका दिन सातदोवाटो स्थित नेपाल ओलम्पिक कमिटीको भवनवाट सातदोवाटो, लगनखेल, जावलाखेल, झम्सिखेल, सानेपा, कुपोण्डोल हुदै सेन्ट सेभियरको खेलमैदान  सम्म ९.४ कि.मी. वृहत साईकल ¥यालीको कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौ । 


कार्यक्रम
मितिः २०७२-०२-३० शनिवार, (२०१५-६-१३)
समयः ०७ः१५ बजे विहान उपस्थिती
स्थानः नेपाल ओलम्पिक कमिटीको भवन, सातदोवाटो । 
Previous Next