NOC Nepal Organized Welcome reception in honor of Newly appointed Hon'ble Minister Satya Narayan Mandal Youth and Sports Minister

Dated in November 25, 2015 at Satdobato, Nepal Olympic Committee organized a felicitation and welcome reception in honor of newly appointed Youth and Sports Minister Hon'ble Shatya Narayan Mandal and Commerce and supplies Minister Hon'ble Ganesh Man Pun.
                                   
Meaningful presence of executive member of NFs and Sports Journalist, NOC President Mr. Jeevan Ram Shrestha and Secretary General Mr. Lama T
endi Sherpa jointly welcomed those Ministers on behalf of Nepal Olympic Committee.
 
During the program NOC President Jeevan Ram Shrestha was briefed to newly appointed Hon'ble Ministers about the Olympic Movement and its i
mportance with autonomous of National Sports federation.
 In the meantime Hon'ble Minister Shatya Narayan Mandal rewarded cash prize with certificate to winners (Mandeep K.C. Rs. 5,000.00, Aakanshya Tamang Rs. 3,000.00, Aeli thapa Magar Rs. 2,000.00, Anunaya Parajuli Rs. 1,000.00 and Bigyata Karki Rs. 1,000.00) of International Day of Sports for Development and peace, painting workshop which was held in 6th April, 2015 organized by Peace and Sports Commission of Nepal Olympic Committee. There were 60 participants from different schools.
 
Meanwhile, Minister Mandal assured his commitment to abide Olympic Charter as well as autonomous of National Federations and political interfere in his tenure. The program was conducted by Nilendra Raj Shrestha Executive member of Nepal Olympic Committee. 



खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने  मन्त्री मण्डलको प्रतिबद्धता
मंसिर ९, काठ्माडौ । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले आफ्नो पहिलो प्राथमिकता मुलुकको खेलकुद क्षेत्रलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनु रहेको बताउनुभएको छ । नेपाल ओलाम्पीक कमिटिले मन्त्री मण्डललाई स्वागत  गर्न बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री मण्डलले राष्ट्रकै प्रतिष्ठाको रुपमा रहेको खेल क्षेत्रमा रहेको चरम राजनीतिक हस्तक्षेपको अन्त्य नगरेसम्म वर्तमान समस्या समाधान नहुने उल्लेख गर्नुभयो । उहाँले नयाँ संविधान अनुसार खेल क्षेत्रका लागि आवश्यक ऐन, कानुन संशोधन गर्दा सरोकारवालाहरुको माग र आवश्यकतालाई ध्यान दिने प्रतिबद्धता जनाउनुभयो । यस्तै उहाँले  खेलकुदको अन्र्तराष्ट्रिय मर्यादालाई ख्याल गर्दै नेपाल ओलाम्पीक कमिटिको स्वायत्तmलाई मध्यनजर गर्दै ऐन ल्याउने बताउनुभयो ।  सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेट विनीयोजनका लागि अर्थ मन्त्रीले सकरात्मक प्रतिबद्धता जनाई सकेकोले बजेटको अभाव नहुने दावि गर्नुभयो । मन्त्री मण्डलले संविधानमा व्यवस्था गरिएको नागरिकको कर्तव्य पालनामा सम्झौता नगर्ने जिकीर गर्दै 
राष्ट्रको प्रतिष्ठा माथी आँच आउने क्रियाकलापहरु बिरुद्ध उभिने बताउनुभयो । 
कार्यक्रममा नेपाल ओ्लाम्पीक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको अन्तराष्ट्रिय नियम र अन्तराष्ट्रिय ओलाम्पीक कमिटीको बडापत्र अनुसार नेपाल ओलाम्पीक कमिटि र राष्ट्रिय संघहरुले स्वायत्क्ता पाउनु पर्ने बताउनुभयो ।
  विश्व खेलकुदको मर्यादालाई केन्द्रमा राखेर खेल क्षेत्रको ऐन ल्याउनुपर्नेमा जोड दिदै अध्यक्ष श्रेष्ठले  भौतिक पुर्वाधार विकास र खेलाडीहरुको प्रशिक्षणका लागि योजना ल्याउन सुझाव दिनुभयो ।  उहाँले  नेपालमा आयोजना हुने तेह्रौँ साग गेमको तयारी अहिले देखी नै सुरु गर्नु पर्ने र भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरुको मर्मत गरिनु पर्ने बताउनुभयो । यस्तै ओलाम्पीक कमिटीका महासचिव लामा टेण्डी शेर्पाले मन्त्री मण्डलको नेतृत्वमा नेपाली खेलकुदले  महत्वपुर्ण उपलब्धी हाँसिल गर्ने अपेक्षा सहित धन्यबाद दिनुभयो । 
कार्यक्रममा  एनओसी पिस एण्ड स्पोर्टस कमिसन द्धारा अप्रिल ६ २०१५ मा सम्पन्न पेण्टिङ्ग वर्कसपमा उत्कृष्ट हुने बालबालिकाहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । 
Previous Next